२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

आइतवार, आश्विन ११ २०८३०६:५७

काठमाडौं । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनले शनिबार बेलुका महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो।

प्रहरीले के उजुरीमा पक्राउ गरेको भन्ने खुलाएको छैन। जबरा पदमा हुँदा विवादमा परी महाअभियोग समेत खेपेका प्रधानन्यायाधीश हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार