२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

वरियता मिचेर सर्वाेच्चको ३३ औं प्रधानन्यायाधीशमा मनोज कुमार शर्मा सिफारिस

बिहिवार, बैशाख २४ २०८३०७:१०


काठमाडौं । वरिष्ठताको वरियता मिचेर सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस भएको छ । चौथो वरियतामा रहेका डा मनोज कुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्। बहीबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाईपछि उनको नियुक्ति हुनेछ।

पहिलो वरियतामा सपना प्रधान मल्ल थिइत्। दोस्रो स्थानमा रहेका कुमार रेग्मी, हरि प्रसाद फुयाललाई छाडेर शर्माको नियुक्ति सिफारिस भएको हो। उनी नियुक्त भएमा ६ वर्ष सर्वाेच्चको नेतृत्व गर्नेछन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार