२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

रवि लामिछानेका वकिल बने महान्यायाधिवक्ता

आइतवार, चैत्र २२ २०८२०५:०२

काठमाडौं-अधिवक्ता डा.नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

महान्यायाधिवक्ताको जिम्मेवारी सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहन्छ । कँडेल पहिला रास्वपाका सभापति रवि लामिछानेको वकिल थिए। रवि लामिछानेविरुद्धका सहकारी ठगीको मुद्दामा उनले बहस गर्दै आएका थिए। उनी बेलायत बसेर फर्किएका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार