२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

सरकारको निर्णयः गृहमन्त्रीलाई राष्ट्रियसभामा सिफारिस, प्रधानमन्त्रीका स्वकीय सचिवलाई कोषमा नियुक्ति

आइतवार, चैत्र १ २०८२०६:५६


काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो। राष्ट्रिय सभामा रिक्त हुने एक पद सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । सोहीअनुसार नियुक्तिको सिफारिस भएको हो।

त्यस्तै, बैठकले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति गर्ने निर्णय गरेको हो। श्रेष्ठ विगतमा सर्वाेच्च अदालतमा नासु सरहका करारका कर्मचारी हुन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार