२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनील थापा

बिहिवार, चैत्र १६ २०७९११:३३

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली काँग्रेसका नेता सुनील थापालाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

काँग्रेसका पूर्व सहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार