२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै

मंगलवार, कार्तिक २२ २०७९०६:०३

काठमाडौँ - आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै छ ।

आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरूमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सम्बन्धमा ब्रिफिङ गर्दै छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार