२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

सशस्त्र प्रहरीले खोल्यो नर्सिङ कलेज

मंगलवार, कार्तिक १८ २०८२११:५७


कठमाडौं सशस्त्र प्रहरी बलले नर्सिङ कलेज खोलेको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको सोमबार उद्घाटन गरेका छन्।

यही वर्षदेखि कलेजमा नर्सिङसम्बन्धि पढाइ सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार