२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

काठमाडौंका सिडिओ फेरिए, पौडेललाई खटाइयो

बुधवार, आश्विन ८ २०८२०४:५३


काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सिडिओ) छविलाल रिजाललाई हटाएको छ ।

ठमाडौंमा सहसचिव ईश्वरराज पौडेललाई खटाएको छ । उद्योग मन्त्रालयमा कार्यरत रहेका पौडेललाई गृहमा ल्याएर काठमाडौंको सिडिओ बनाइएको हो ।जेनजी आन्दोलनमा दमनको आरोपमा रिजाललाई कारबाही स्वरुप हटाइएको छ ।

सहसचिव पौडेल यसअघि सनम शाक्य हत्या र सुन तस्करी घटनाको अनुसन्धान गरेर चर्चामा आएका सहसचिव हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार