काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ। सोमबार बसेको बैठकले सिंस ३ का अधिकृतकरुको बढुवा सिफारिस भएको हो।
बढुवामा गृहमन्त्री निकटहरु परेका छन्। धुव्रराज कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोक कुमार बम र बिरेन्द्रबहादुर ऐरको बढुवा सिफारिस भएको छ । गत वर्षको भदौदेखि नै एसएसपीको पद रिक्त रहेपनि बल्ल बढुवा भएको हो।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com