२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

डोटीका थापासहित सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

मंगलवार, जेठ २८ २०८२०२:०८

धनगढी: सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस भएका छन्।

न्यायपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको हो।

सिफारिस सूचीमा परेका पोखरेल सर्वोच्च बार एसोसिएसनका अध्यक्षसमेत हुन्। हाल सर्वोच्च अदालतमा न्यायाधीशका चार पद रिक्त थिए। नयाँ सिफारिसपछि एक पद अझै खाली नै छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार