२०८३, कार्तिक १३ गते

२०८३, कार्तिक १३ गते

रास्वपाका सांसदहरू चीन भ्रमणमा जाँदै

बुधवार, कार्तिक १२ २०८३१२:१२

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू चीन भ्रमणमा जाने भएका छन्। महामन्त्री विपिन आचार्यको नेतृत्वको टोलीमा करिब २० सांसद २९ कात्तिकमा चीन भ्रमणमा जान लागेका हुन्।

टोलीमा जाने सांसदहरुको सूची बनाउने काम भइरहेको रास्वपाका एक नेताले बताए। 
पार्टी सभापति रवि लामिछानेलाई पनि भ्रमणमा निम्तो आएपनि मिति तय भएको छैन। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार