२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

प्रधानमन्त्रीद्वारा फेसबुकमार्फत बाढीको दैनिक अपडेट

बुधवार, भाद्र १७ २०८३१२:१५


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढीपछि पनि धेरै छलफलमा संलग्न छैन। भोलिपल्ट नुवाकोट गएका उनी त्ययता सिंहदरबारमै व्यस्त छन्। सुरक्षा निकायको ब्रिफिङ बाहेक अन्य मिटिङमा उनी संलग्न छैनन् ।

तर, नागरिकलाई भने फेसबकुमार्फत दैनिक अपडेट गराइरहेका छन्। सरकारले गरेका प्रयासको बारेमा उनले दैनिक फेसबुकमार्फत जानकारी दिने गरेका छन्।

व्यक्तिगत फेसबुक पेजमार्फत उनले यसससम्बन्धि जानकारी दिने गरेका छन्। कतिपयले भने प्रधानमन्त्रीको यस्तो शैलीमाथि प्रश्न पनि उठाएका छन्। उद्धारमा भन्दा सरकार सामाजिक सञ्जालमा सक्रिय बनेको आरोप लागेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार