२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

पूर्वेली गीत मेरो हजुरलाई सार्वजनिक (भिडियोसहित)

शनिवार, मंसिर ३० २०८००२:४५

काठमाडौं : पूर्वेली लोक गीत मेरो हजुरलाई सार्वजनिक भएको छ ।

सन्तोष बिसि र सुनिता सन्यकको स्वर रहेको गीतमा शब्द कशम खातीको रहेको छ । गीतमा लय भने सन्तोष बिसिको नै रहेको छ ।

हिरा इन्टरनेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय हिरा नेपाली र सन्तोष बिसिको रहेको छ ।

भिडियोको छायांकन चेतन सामतले गरेका छन् भने निर्देशन नारायण दंगालको रहेको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/sMiq1UU4mdE

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार