२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

अनमोल केसी पक्राउ

शुक्रवार, आश्विन १२ २०८००१:१५

काठमाडौँ : अभिनेता अनमोल केसी पक्राउ परेका छन्।

आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार