२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

तिलक पेलाको 'देउसरा आइगै' आउँदै

बिहिवार, भाद्र २८ २०८००८:५३

काठमाडौँ: तिलक सिंह पेलाले लोकगीत 'देउसरा आइगै' ल्याउँदैछन् ।

उनले मानसखण्डीय भाषा, सँस्कृति एवम् सभ्यतामा आधारित कवि हेमन्त विवशद्वारा रचित लोकगीत 'देउसरा आईगै'को म्युजिक भिडियो सार्वजनिक हुन गइरहेको बताएका हुन् ।

उनले आफ्नै युट्युब च्यानल तिलक सिंह पेलामार्फत सो गीत छिट्टै सार्वजनिक हुने बताएका छन् । बैतडी घर भएका पेला शास्त्रीय संगितमा लोकप्रिय छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार