२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

अक्षय कुमारले पाए भारतीय नागरिकता

मंगलवार, श्रावण ३० २०८००९:१८

काठमाडौँ: अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार