२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

पैसा कमाउछुँ भन्ने कञ्चनपुरका 'टिकटिके' बर्माको अकाउन्ट बन्द

सोमवार, आषाढ ११ २०८००६:४५

धनगढीः टिकटकमा लाइभ बसेर लाखौँ कमाउने गरेको बताउने कञ्चनपुरको महेन्द्रनगरका अंश बर्माको टिकटक अकाउन्ट बन्द भएको छ ।

२.१ मिलियन फलोअर्स रहेको तीन वर्षअघि खोलेको उक्त अकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ अकाउन्ट खोलेका छन् । बर्माले टिकटक लाइभ बसेरै महिनामा २५ लाखभन्दा बढी कमाउने गरेको बताउने गरेका थिए ।

उनले लाइभ बसेरै कमाएको पैसाले एउटा कार, महेन्द्रनगर र काठमाडौँमा एउटा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको बताउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार