२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

गायक प्रकाश सपुतमाथि बियरको बोलत प्रहार [भिडियोसहित]

सोमवार, आषाढ ११ २०८००४:३८

काठमाडौँ: लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ।

कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ।

रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। यस घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार