२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

तारक महेताका उल्टा चश्मा’की ‘बबिता जी’ काठमाडौंमा

बुधवार, आषाढ ६ २०८००५:०४

काठमाडौं : टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट चर्चित भारतीय अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् ।

‘तारक मेहताका उल्टा चश्मा’ सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् ।

भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार