२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

‘आदिपुरुष’ प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक

सोमवार, आषाढ ४ २०८००६:३९

काठमाडौँ: पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ ।

यसअघि कामाडौँ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार