२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

बाढीको ११औं दिन सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

शनिवार, भाद्र २० २०८३०१:४६

काठमाडौं- भोटेकोशी बाढीको ११ औं दिन सुरुङभित्रबाट एक व्यक्तिको सकुशल उद्धार भएको छ । माथिल्लो त्रिशुली १ को अडिट टनेलमा फसेका चिनियाँ नागरिकको नेपाली सेना र कोरियन उद्धारकर्ताले संयुक्त रुपमा उद्धार गरिएको हो ।

उनलाई त्रिशुली ल्याएर उपचारको प्रयास भइरहेको सेनाले जनाएको छ। 
शुक्रबार त्रिशुली थ्रि ए बाट २ दुई जना कामदारको सकुशल उद्धार भएको थियो। ६ वटा हाइड्रोपावरका सुरुङमा खोज तथा उद्धारको काम जारी छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार