२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

पशुपति खनालको देउडा गीत ´पिरतीका फेराई फेरा` सार्वजनिक(भिडियो)

आइतवार, आषाढ ३ २०८१०५:५९

काठमाडौं : गायिका तथा मोडेल पशुपति खनालको देउडा गीत ´पिरतीका फेराई फेरा`सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकि खनाल र सुशील बोहराको आवाजमा रहेको उक्त गीत पशुपति खनालले आफ्नै यूट्यूब च्यानल बाट बजारमा ल्याएकी हुन। 

पछिल्लो समयमा साङ्गितिक क्षेत्रमा स्रोता तथा दर्शकको मन जितेकि खनालले यसअघि दर्जनौ गीतमा अभिनय तथा स्वर दिईसकेकी छिन।

सुशील बोहराको लयशब्द तथा पशुपति खनाल र सुशील बोहराको स्वर रहेको यस गीतमा सन्तोष भट्ट र कामना जोराको अभिनय रहेको छ ।

भिडियो :-

https://youtu.be/SjmK9l462CI?si=zlNzWRYvdKQiNE93

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार