२०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु

सोमवार, बैशाख २४ २०८१०३:३९

काठमाडौं : ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ । 

शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् । पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन् 

बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ । 

सम्बन्धित समाचार