२०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते

मधेस झर्दै रवि लामिछाने

मंगलवार, भाद्र ९ २०८३०९:५९


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही साता मधेसको जिल्लामा बिताउने भएका छन्। मधेसमा  रास्वपाभित्र चरम विवाद छ।

विवाद समस्यादेखि जनताका कुरा सुन्ने उदेश्यसहित उनी मधेस जान लागेका हुन्। 
नेता पुरुषोत्तम यादबका अनुसार भदौको तेस्रो साता उनी विभिन्न कार्यक्रम बनाएर मधेस जानेछन्। जसमा रास्वपाका मधेसका नेताहरू पनि सहभागी हुनेछन्।

मधेसका जिल्लमा रास्वपाको जिल्ला अधिवेशन समेत हुन सकेको छैन । लामिछानले विवाद मिलाउने प्रयास गर्नेछन् । त्यस्तै, पार्टी प्रवेशको कार्यक्रम पनि राखिएको छ।

गत फागुनमा सम्पन्न निर्वाचनमा मधेसका ३२ मध्ये ३० सिटमा रास्वपाका सांसद विजयी भएका थिए। 

प्रतिक्रिया
सम्बन्धित समाचार