काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डलाई विकासको तिव्र गतिमा अघि बढाएको त्यहाँका मुख्यमन्त्री पुष्करसिंह धामीको प्रशंसा गरेका छन्। धामीले मुख्यमन्त्रीको पद सम्हालेको चार वर्ष पूरा भएको अवसरमा सन्देश पठाउँदै उनले बधाई समेत दिएका छन्।
धामीको नेतृत्वमा उत्तराखण्डले विकास, सुशासन र जनकल्याणको क्षेत्रमा भइरहेका काम प्रशंसायोग्य भएको उल्लेख गरेक छन्।
केन्द्रमा भाजपाको सरकार बनेदेखि नै ‘विकसित भारत’को अवधारणाअनुसार उत्तराखण्डले प्रगती गरेको मोदीको भनाई छ ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com