२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

जासुसकी डीएसपीको फेसबुक ह्याक

बिहिवार, जेठ १७ २०८१०५:०१

काठमाडौं: नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागकी एक डीएसपीको फेसबुक ह्याक भएको छ।

डीएसपी अर्चना सिन्हाको फेसबुक ह्याक भएर अवाञ्छित सन्देशहरु प्रवाह भैरहेको बताइएको हो।

डीएसपी सिन्हा आफैंले आफ्नो फेसबुक ह्याक भएको जानकारी दिएकी छन्।

उनी हेटौडास्थित राष्ट्रिय अनुसन्धान विभागको प्रदेश कार्यालयमा कार्यरत रहेको बताइन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार