विहान १० बजे नै नेपाली नागरिकता लिन आज लामिछाने जिल्ला प्रशासन जाने
दार्चुला – निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदाता भने उम्मेदवारसँग भेटघाट भन्दा पनि यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् । अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्नै धौधौं भएको छ, अखिलका नेता कृष्णसिह धामीले […]Read More