लाइसेन्स बेच्ने प्रमुख र दुई अधिकृतसहित १९ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
नेपालगन्ज-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसमेत १९ जना उपर...
घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा...
भ्रष्टाचार अभियोगमा अख्तियारद्धारा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय...
अख्तियारका आयुक्त सावित्री गुरुङको अवकाश
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङले अवकाश लिएकी छन्। आफ्नो ६ बर्षको कार्यकाल पुरा गरेर उनले बुधवारदेखि अवकाश पाएकी हुन्।
आक्रामक अख्तियारः प्रायोजित उजुरी डस्बिनतिर, भ्रष्टाचारका एक साताभित्र अनुसन्धान
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय आक्रमक शैलीमा अनुसन्धान अगाडि बढाएको छ। प्रेमकुमार राई आयोग प्रमुख आयुक्त भएसँगै अख्तियारको कार्यशैलीलाई द्रुतगतिको...
सव डिभिजन कार्यालय कैलालीका रेञ्जर चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रानाविरुद्ध विशेष अदालतमा...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध...
चार लाख घुससहित वडा सचिव पोखरेल अख्तियारको फन्दामा
काठमाडौं-काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) मा कार्यरत भरतबहादुर पोखरेललाई अख्तियार दुरुपयोग आयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको...
कञ्चनपुरका मालपोत अधिकृत जोशी २४ हजार घुससहित रंगेहात पक्राउ
कञ्चनपुर- कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार मालपोत कार्यालयमा कार्यरत मालपोत अधिकृत...
एक लाख ५० हजार घुस सहित राजस्व कार्यालयका कर अधिकृत पक्राउ
जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...
रोयल मर्चेन्ट फाइनान्स प्रकरणः मनोज कुमार भेटवालसहित ६ जना पक्राउ, पाँच जना फरार
काठमाडौं-इनोभेटिभ कन्सेप्ट नेपाल प्रालि का संचालक तथा पुरानो बसपार्कमा भ्यु टावर निर्माण अघि बढाएका व्यवसायी मनोज कुमार भेटवालसहित ६ जना पक्राउ परेका छन। अन्य ५...