Thursday, October 21, 2021


Home अर्थ/बजार

अर्थ/बजार

नेप्से साढे १८ अङ्कले घट्यो

0
काठमाडौं- शेयर बजार परिसूचक नेप्से आइतबार ओरालो लागेको छ । आज नेप्से १८.५३ अङ्कले ओरालो लागेर २६६२. ५८ विन्दुमा कायम भएको छ ।

सुन प्रतितोला एक सयले बढ्यो

0
काठमाडौ- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम...

जलविद्युत् परियोजनाका लागि लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृत

0
काठमाडौं-ठूला परियोजनाको संयोजन र व्यवस्थापन गरिरहेको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास (बालुवाटार)...

प्रतितोला २०० रुपैँयाले बढ्यो सुनको मूल्य

0
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार...

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

0
काठमाडौं– हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका...

दसैँको पहिलो दिन सुनको मूल्यमा वृद्धि

0
काठमाडौं-दसैँको पहिलो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९००...

दोहोरो अंकले बढ्यो नेप्से

0
काठमाडौं– यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ। साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो...

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

0
काठमाडौ- नेपाल राष्ट्र बैंकले आज २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन...

४०० ले घट्यो सुनको मूल्य

0
काठमाडौ- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ। छापावाल सुन मङ्गलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो।...

मध्य भोटेकोशीको ९० लाख कित्ता साधारण शेयर बिक्रीमा

0
काठमाडौँ-मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख...

Follow us

26,747FansLike
20FollowersFollow

Latest news

Advertisement