Thursday, October 21, 2021


आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती

0
काठमाडौं-नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

सेती प्रादेशिक अस्पतालमा थप १३ जनामा संक्रमण पुष्टि

0
कैलाली- सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गरिएकोमा १३...

२४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिए

0
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त भएका...

माता! म तिम्रो अन्धभक्त!

0
माता!म तिम्रो अन्धभक्त!हो आमा!म तिम्रो अन्धभक्त!किनभने?मनमनै कल्पना गरेरभावनाको बस्तुलाईक्यानभाषमा कोर्दैआकार र प्रकार दिंदैसिर्जित सिर्जनाकोमूल्य र प्रतिफलकोकुनै पनि आशा नगरीनव जीवनको रंग भर्नअरु...

कर्णालीमा कोरोनाबाट ८२ को मृत्यु

0
कर्णाली- कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ। नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर...

बाजुरामा एक कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि

0
बाजुरा-बाजुरा जिल्लाको कारागारमा एक जना कैदीबन्दीलाई कोरोना पोजेटिभ देखिएको छ। आईतबार एन्टिजेन प्रबिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

Nepali Poet Santosh Kumar Pokharel Declared Laureate Anton Chekhov Award

0
Kathmandu-Poet Santosh Kumar Pokharel has been declared winner of a very highly prestigious international recognition award by the jury of the 11th...

‘पातै फरर’

0
गीतकार माधव केसीले सङ्कलन गरेकाे गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ । उनले विसं २०४० देखि अहिलेसम्म सङ्कलन...

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’- चीनको विविध अनुहारको प्रस्तुति

0
कहिले पनि जीवन खेर नफाल कहिले पनि मानवताको परीक्षा नलिनू स्वयंलाई प्रेम गर्नू र अरू...

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप पठायो

0
काठमाडौं-भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतिय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आईतबार उपलब्ध...

Follow us

26,747FansLike
20FollowersFollow

Latest news

Advertisement