भारतबाट गौरीफन्टा नाका हुँदै आएका ६२ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली-गौरीफन्टा नाका हुँदै बिहीवार नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर...
बैतडीमा एकैवडाका ७ जनामा कोरोना पुष्टि
बैतडी-जिल्लामा एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा र एन्टीजेन विधिबाट...
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडौं-पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार १ पीसीआर परीक्षण गर्दा...
कोरोनाविरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण
काठमाडौं-कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल...
सुदूरपश्चिम प्रदेशमा कोरोनाको संख्या दिनप्रतिदिन बढ्दै, आज मात्रै थपिए ४४ जना कोरोना संक्रमित
कैलाली-सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोरोना परीक्षण...
बित्थ्डचिरमा बैशाख १२ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुँदै (तालिका सहित)
दिनेश धामी, बझाङ्ग- बित्थडचिर गाउपालिकाका सबै बिधालयमा बैशाख १२ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुने भएको छ। बैशाख ८ गते बसेको बैठकमा कोरोनाको...
सशस्त्र प्रहरी कैलालीद्वारा एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद
कैलाली- सशस्त्र प्रहरी कैलालीले एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका ७ कालाकुण्डा सीमाबाट १ लाख ५६...
नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन
काठमाडौँ– नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा अनुसन्धान भइरहेको भन्दै सिनामंगलस्थित...
कोरोनाकोे जोखिमलाई मध्येनगर गर्दै मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द
मुस्ताङ- मुस्ताङको मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ ।
वैशाख ८ गते बसेको कोभिड–१९संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले...
सिताराम यचुरीका छोरा आशिषको कोरोना संक्रमणबाट मृत्यु
नयाँदिल्ली – नेपाली राजनीतिसँग नजिक रहेका भारतका कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का...