Thursday, October 21, 2021


Mahendranagar Post

206 POSTS0 COMMENTS

प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन।

मोटरसाइकल चोरी गर्ने पक्राउ

वालिङ- मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका...

हाब्रेको छालासहित युवक पक्राउ

जाजरकोट- जाजरकोटमा हाब्रे (रेडपाण्डा)को छाला सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बारेकोट गाउँपालिका–५ नायकवाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७...

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी- बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा...

सभामुखको हस्तक्षेपबीच एमाले सांसदको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्। एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले...

नेपाल प्रहरीमा असईको रिजल्ट निस्कियो

काठमाडौं– नेपाल प्रहरीले जनपद तर्फको प्रहरी सहायक निरीक्षक (असई) को नतिजा निस्किएको छ । प्रकाशित नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण...

‘चामे जान काम पर्छ, पुल छैन’

मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि आवातजावतमा कठिनाइ भएको हो। बाढीले सदरमुकाम...

दार्चुलामा बाढी पहिराेः ३ जनाको मृत्यु, २ जना बेपत्ता

दार्चुला- दार्चुलाका वभिन्नि भेगमा आएको बाढी र पहरिोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। आइतबार राती...

प्रहरीद्वारा नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

काठमाडौ- नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको...
- Advertisment -

Most Read

ठगी गरेको ६० हजार नगदसहित एक जना पक्राउ

रौतहट-ठगी गरेको आरोपमा प्रहरीले ६० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर...

धनगढीमा नेता तथा कार्यकताले तेस्याए प्रधानमन्त्री देउवालाई विभिन्न माग

कैलाली-सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणपछि प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली शुक्रवार साँझ धनगढी पुगेकाे छ।

एमालेको महाधिवेशन चितवनमा

काठमाडौं-नेकपा एमालेको १०औं महाधिवेशन हुने स्थान परिवर्तन भएको छ। आगामी मंसिरमा बुटवलमा गर्ने निर्णय गरेको एमालेले स्थान परवर्तन गर्दै चितवनमा गर्ने निर्णय...

भीमदत्त राजमार्ग सुचारु

कैलाली-अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ।