Friday, October 22, 2021


महेन्द्रनगरपोष्ट

1400 POSTS0 COMMENTS
https://mahendranagarpost.com

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छः प्रधानमन्त्री

बझाङ- बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन्। सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे...

फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने

एजेन्सी– सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ। यसबारेमा अक्टोबर २८ मा हुने...

प्रधानमन्त्रीद्वारा बाढीपहिरोले बैतडीमा पुर्‍याएको क्षतिबारे जानकारी

बैतडी- बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड...

सीके राउतका १३ कार्यकर्ता पक्राउ

धनुषा– प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार...

प्रधानमन्त्री देउवा पुगे बाढीग्रस्त बझाङ, अब डडेलधुरा जाँदै

बझाङ–  बाढीग्रस्त सुदूरपश्चिम क्षेत्रको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । बिहीबार बिहान राजधानीबाट हेलिकोप्टरबाट चैनपुर पुगेका प्रधानमन्त्री देउवा मा बाढी...

प्रधानमन्त्रीद्वारा बाढीपहिराले कर्णालीमा पुर्‍याएको क्षतिबारे जानकारी

कर्णाली – बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन् ।

जङ्गली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

कञ्चनपुर- जङ्गली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय...

पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो

डोटी- अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता...

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

लहान- झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

नयाँदिल्ली- भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ। सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। उता भारतको...
- Advertisment -

Most Read

ठगी गरेको ६० हजार नगदसहित एक जना पक्राउ

रौतहट-ठगी गरेको आरोपमा प्रहरीले ६० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर...

धनगढीमा नेता तथा कार्यकताले तेस्याए प्रधानमन्त्री देउवालाई विभिन्न माग

कैलाली-सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणपछि प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली शुक्रवार साँझ धनगढी पुगेकाे छ।

एमालेको महाधिवेशन चितवनमा

काठमाडौं-नेकपा एमालेको १०औं महाधिवेशन हुने स्थान परिवर्तन भएको छ। आगामी मंसिरमा बुटवलमा गर्ने निर्णय गरेको एमालेले स्थान परवर्तन गर्दै चितवनमा गर्ने निर्णय...

भीमदत्त राजमार्ग सुचारु

कैलाली-अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ।