Friday, April 23, 2021


महेन्द्रनगरपोष्ट

3677 POSTS0 COMMENTS
https://mahendranagarpost.com

दोधरामा थप चार जनामा स्क्रब टाइफस, साता बित्दा पनि ‘उच्च ज्वरो’ का बिरामीको भने रिर्पोट आएन [अपडेट]

कञ्चनपुर – दोधरा–चाँदनी (माहाकाली नगरपालिका) मा थप चार जनामा स्क्रब टाइफस देखिएको छ। शुक्रवार तीनजनामा देखिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रका डा.गगनराज चौधरीले...

पाँच वर्षपछि चोरी मुद्धाका फरार अभियुक्त पक्राउ

कैलाली-चोरी मुद्धाका फरार अभियुक्त भजनी नगरपालिका वडा नम्बर ३ का शुभम अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले २०७२ जेठ १०...

कैलालीमा वन मुद्धाका चार जना फरार अभियुक्त पक्राउ

कैलाली-कैलालीमा वन मुद्धाका फरार चार जना अभियुक्त पक्राउ परेका छन्। प्रहरीले खोजतलासका क्रममा लुकीछिपी बसेको अवस्थामा धनगढी उप-महानगरपालिका वडा नम्बर ११ बस्ने...

धनगढी उप–महानगरपालिद्धारा समुदायबाट ९७ जनाको स्वाव संकलन

कैलाली-धनगढी उप–महानगरपालिकाले शुक्रबार समुदायतहबाट ९७ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ । उप–महानगरपालिकाले वडा नं ५ मा रहेको पञ्चोदय माध्यमिक...

सेती अस्पतालमा आज ४६४ जनाको कारोना परीक्षण, एक महिलामा पोजेटिभ (अपडेट)

कैलाली-सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा शुक्रवार एक जना महिलामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४६४ जनामा गरिएको कोरोना परिक्षणमा...

आईसोलेशनमा रहेका कोरोना संक्रमितलाई हाईजिन किट

कैलाली- नेपाल रेडक्रस सोसाईटीको ५८ औं स्थापना दिवसको अवसरमा आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई (स्वच्छता सामाग्री सेट) हाईजिन किट र हरलिक्स प्रदान गरिएको...

नूरहरि खतिवडाको ‘नूर’ गिराएको दिन

करिब एक महिना अघि भारतले पुनः कञ्चनपुरको ब्रम्हदेबस्थित सिद्धनाथ सामुदायिक वन क्षेत्रमा अकारण बिबाद झिक्यो। साउँने झरि...

खड्डाकंकडमा बिओपी राख्न अवरोधः ६ नं. वडाको जमिन, ७ का बासिन्दाले झिके बिबाद

कञ्चनपुर– पुर्नवास नगरपालिका–६ खड्डाकंकडमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि जमिन नापजाँच गर्न आएको नापी टोलीलाई वडा ७ का बासिन्दाले...

पालिकाहरुमा पनि स्रोतको लडाईः गडबिजुलाको आम्दानी कृष्णपुर र लालझाडीलाई ६०–४०

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका बीच प्राकृतिक स्रोत बाड्फाडमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ। उक्त नगरपालिकामा रहेको...

बाजुरामा ३३ हजार नगदसहित ५ जुवाडे पक्राउ

कैलाली-बाजुरा सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाम मार्तडीकै एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन।
- Advertisment -

Most Read

गौरीफन्टा नाकाबाट आईसोलेशनमा लैजाने क्रममा कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

कैलाली-भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन्। उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट...

बसको ठक्करबाट कैलालीको चौमालामा एक जनाको मृत्यु,आफन्त द्वारा राजमार्ग अबरुद्ध

कैलाली- बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कैलालीको पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको चौमाला राजिपुरमा बिहिवार दिउसो बसले ठक्कर...

मन्त्रिपरिषद बैठक :जसपाको मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

काठमाडौ-सरकारले जनता समाजवादी पार्टीका माग पूरा गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने...

महाकाली अस्पतालमा अर्को व्यवस्था नभएसम्म आईसीयुमा कोरोनाका विरामीको मात्रै उपचार (विज्ञप्तिसहित)

कञ्चनपुर-महाकाली अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ। महाकाली अस्पताल व्यवस्थापन समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको...