बझाङमा जीप दुर्घटना

0

बझाङ-बझाङ सदुमुकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको सुप ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नम्बर २ मोत्तोलीमा दुर्घटना भएको छ।

जयपृथ्वी नगरपालिका वडा न २ को कार्यालय नजिकैको घुम्ती मोडमा जिप घुमाउने क्रममा दुर्घटना भएको हो। जीप मालिक पुरनसिंह घाईते भएका छन्।

सिंह को छातीमा र खुट्टा मा सामान्य चोटपटक लागेको र उपचारका लागि धनगढी लगिएको बताईएको छ।