कोरोना संक्रमित ५३ वर्षीया महिलाको मृत्यु

0

कैलाली-धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका ७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी २९ गते संक्रमित बनेकी थिइन्।