सर्वदलीय बैठकमा निर्वाचन आयोगद्वारा ७ बुँदे प्रस्ताव पेस

0

काठमाडौं – राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ ।

शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।