रारा गाउँ

0
रासस।

जुम्ला-परम्परागत शैलीमा रहेको जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँ। गाउँमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्नसकेको छैन। यहाँ खानेपानीको धेरै समस्या भएको स्थानीयवासी बताउँछन्।