टीकापुरको घण्टाघर

0

कैलाली-कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको छ।

सङ्घीय शहरी विकास आयोजना एकाइ कार्यालयको ३ करोड २६ लाख ४२ हजार ३६६ रुपैयाँको लागतमा निर्माण निर्माण भएको घण्टाघरको काम सम्पन्न भए पनि हस्तान्तरण भने गरिएको छैन ।रासस