क्याप्टेन बेद उप्रेतीका ‘ति निकै मार्मिक हृदय स्पर्षी’ शब्द !

0

कैलाली-आठ बर्ष अघि धनगढ़ी मा एउटा उत्क्रिस्ट aviation museum बनाउने सपना थियो जून साकार पनी भयो तर धेरै बर्ष टिक्न सकेन।

अर्कों शब्द मा Dhanagadi को Aircraft म्यूज़ीयम सधै को लागी बंद भएको छ। जहाज का पार्टपुर्ज़ा खोलिदई गर्दा मेरो आँखा बाट आँसु खसिरहे, मन पोलिराख्यो तर हाम्रो सहकर्मी राज़ु महत भाई ले एकनासले जहाज़ खोल्दय ग़यो।

सात दिन मा जहाज़ पाटपुर्ज़ा हरु लामा ट्रकहरु मा लोड हुन थाले। म मेरी प्रेमीरूपी Aircraft museum सधई को लागी हरौदै थिए। प्रतेक मिनट photo खिछड़ै थिए।म मेरी मायालु लाई सधई भरी आफ़नो मुटुभीत्र क़ैद गर्न चाहँथे।एस अघी दुई पटक़ पत्रकार सम्मेलन गरेको थिए। तर कसैले Dhanagadhi को Aircraft museum bachaun सकेन। चिन्ता , दुःख आंशु मात्रै जीवन हैन।

जिबन संघर्ष पनी हो भन्ने कुरा मलाई राम्रारि थाहा थियो। मुटुभित्र ढ़ुनगा राखी मुस्कराईरहे। र नया यात्राको लागी मानसिक तवर ले बालियों बने ।मेरी बेहुली जस्ती म्यूज़ीयम काटीएयर ट्रक मा बेहोस थीई! Aircraft म्यूज़ीयम dhanagadi सधई को लागी साहिद हूदई थी ज़सले काठमाण्डू को Aviation museum, Mahendranagar को Mahendranagar Museum र Nepalganj को Nepalganj Museum जन्माई सकेकी थीई।

अब नया यात्रा सुरु भयो। मलाई जस्तै धनगढ़ीबासीहरूलाई पनी दुःख लागेको होला। प्रयाश गर्दागर्दै पनी धनगढ़ि को Aircraftmuseum बचाऊँन नसकेकोले छ्यमाप्रथी छू!म चिसापानी सम्म संगई आए। राती को बॉस Aircraft म्यूज़ीयम को चिसापानी भयो। पौष १ गते Aircraft म्यूज़ीयम नेपालगंज को BP चोक बाट दाइने तिर भित्र गैसकेकि थिई। उ धनगढ़ी बाट नेपालगंज कि भैसकेकि थिई। म नेपालगंज बाट लखनऊ हुदई दिल्ली को लागी जहाज़ बाट उड़े।

उता नेपालगंजमा राज़ु भाई एकनासले NepalganjAviation म्यूज़ीयम बनाउदय छ। Lucknow बाट पैसेंजर भएर उड़दई गर्दा धनगड़ी मा फेरि एकपटक उत्तम खालको Aviation Centre बनाउने सोच आएको छ। ख़ासगरीस्थानीय सरकार संग सहकार्य गरेर भभिष्य मा फेरि भेटने प्रण गर्दै Aircraft म्यूज़ीयम धनगढ़ि बाट बिदा लिन चाहनछूँ!