मनकामना केबलकार दसैँमा दुई दिन बन्द

0

काठमाडौं-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।