धनगढीबाट कोरोना संक्रमित महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

0

कैलाली- कोरोना संक्रमित महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।मंगलबार बझाङकी ३५ वर्षिय महिलालाई धनगढीबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो।

२२ गतेदेखि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको अवस्था जटिल भएपछि काठमाडौं पठाइएको जनाइएको छ।