नेपाली सेना, सशस्त्र र प्रहरीले धनगढीमा भित्र्याए फूलपाती (जे देखियो फोटोमा)

0

कैलाली-नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले धनगढीमा फूलपाती भित्र्याएका छन्।

उनीहरूले आज धनगढीस्तिथ नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फूलपाती भित्र्याएको हुन्।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।

नेपाली सेना र सशस्त्र प्रहरीले धनगढीस्तिथ नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फूलपाती भित्र्याएको हुन्।