माओवादी केन्द्रको डोटी ईञ्चार्जमा शिवसिंह ओली नियुक्त

0

कैलाली –नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटिको बैठकले डोटी जिल्लाको ईञ्चार्जमा शिव सिंह ओलीलाई नियुक्त गरेको छ।

केन्द्रले बिभिन्न जिल्लामा रिक्त रहेका पदमा नियुक्त गर्ने क्रममा डोटी जिल्लाको ईञ्चार्जमा ओलीलाई नियुक्त गरेको हो।यसअघि डोटी ईञ्चार्ज रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादी केन्द्रले सुदूर पश्चिम सह ईञ्चार्ज बनाएपछि उनको जिम्मेवारी ओलीलाई दिएको हो।