नेपाली सेनाद्वारा सिन्धुपाल्चोकमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

0

सिन्धुपाल्चोक– नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालीका-३ स्थित तेम्बाथानमा १ सय ४० जनाको आइतबार नि:शुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको छ।

जुगल गाउँपालीका, वडा नं. ३ स्थित तेम्बाथानमा रहेको गोरख गणको पहलतामा २६ नम्बर फिल्ड एम्बुलेन्स्‌ले सर्वसाधारण नागरिको नि:शुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको हो।