यस्तो छ बेटी-रोटीको सम्वन्ध (भावुक तस्वीर)

0

रक्षा बन्धनको बेला सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले बेटी र रोटीको सम्वन्ध देखाएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसवीले एक आपसमा राखी बाँधेका छन्।

तस्वीर सामाजिक सन्जाल