सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्यमा मनोज चन्द मनोनीत

0

कञ्चनपुर- अपाङता क्षेत्रमा कार्यरत कञ्चनपुरका युवा मनोज चन्द सुदूरपश्चिम प्रदेश युवा प्रदेश परिष्दको सदस्यमा मनोनित भएका छन।सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले चन्दलाई युवा परिषद्को सदस्यमा मनोनित भएका हुन।

भीमदत्त नगरपालिका-४ महेन्द्रनगरका चन्द युवा परिषदको सदस्यमा नियुक्त भएका हुन। प्रदेश सचिव रघुराम विष्टले हस्ताक्षर गरेको मनोनयन पत्रमा चार बर्षका लागि मनोनित गरिएको जनाएको छ।