सत्तारुढ कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गियाे, अपराह्न ४ बजे पुनः बस्ने

0

काठमाडौँ-सत्तारुढ कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आज बिहान ९ बजेदेखि बसेको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएको हो।

अहिले १ बजे संसद् बैठक बस्ने भएकाले बैठक विना निष्कर्ष टुङ्गिएको हो।

अपराह्न बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले बताए।