कैलालीमा नेपाली सेनाले बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने

0

कैलाली-नेपाली सेनाको बोराडाँडी ब्यारक धनगढीले साउनदेखि भदौ सम्म बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ। नेपाली सेनाले बुधबार सूचना जारी गर्दै देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको हो।

सोहीनुसार धनगढीको बोराडाँडी ब्यारेकबाट साउन १४, २१ र २८ गते तथा भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको छ।

जनाएको छ । यस अघि पनि कैलालीमा बख्तरबन्द गाडीहरु कुदाईएको थियो ।