नेपाल प्रहरीका ५२ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

0

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

मंगलबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।